IME Life
Beema Board

कुमारी क्यापिटलको चौथो बार्षिक साधारण सभा आज हुँदै

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । कुमारी क्यापिटलले आज भदौ २० गते आफ्नो चौथो बार्षिक साधारण सभा गर्ने भएको छ । क्यापिटलको साउन २५ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभा कुमारी बैंक, टंगालमा दिनको ३ बजे हुनेछ ।

सभाले आर्थिक वर्ष २०७८/७९ को संचालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७८/७९ को वासलात, नाफा नोक्सान, हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु छलफल गरी पारित गर्नेछ ।

Prabhu
Crest

सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले हुन आउने लाभांश कर सहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ, आर्थिक वर्ष २०७९/ ८० को लागि लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

यस कम्पनी अन्य कुनै कपनी एक आपसमा गाभ्ने गाभिने, मर्जर तथा प्राप्ती गर्न संचालक समितिबाट गठित मर्जर समिति तथा सो ले गरेको कार्य अनुमोदन हुन तथा नयाँ मर्ज समिति गठन गर्नका लागि संचालक समितिलाई आवश्यक अख्तियारी प्रदान गर्ने जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS