IME Life
Beema Board

साउन २३ गतेदेखि बन्द रहेको मनकामना केबलकार शनिबारदेखि संचालनमा आउने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । मनकामना केबलकार आगामी शनिबार देखि सञ्चालनमा आउने भएको छ । केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नतिको लागि साउन २३ गतेदेखि बन्द गरिएको केबलकार आगामी शनिबार देखि सञ्चालनमा आउने भएको हो ।

कम्पनीले केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नतिको काम अघि बढाइरहेको र यस चरणमा स्टेशन का संपूर्ण नया पार्ट्स पुर्जा फेरिएको छ ।

Prabhu
Crest

केबल कार को महतोपूर्ण पार्ट्स गोंडोलाको सबै ग्रिपहरु फ़ेरिएको छ , गिएर बॉक्स को चेकतथा अलायन्मेंट मिलाउने कार्यका साथै ४ टावरहरुको पार्ट्स फेरने कार्य, हायड्रोलिक्स सिस्टम को चेक जाँच तथा पार्ट्स फेरने कार्य अलावा संपूर्ण टावरको निरीक्षण गरी पूर्ण रूपमा टेस्टिंग र कमिशनिंग गर्ने काम पनि गरिएको जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS