SKIP THIS

GBIME
IME Life
Beema Board

लाभांश बितरण प्रयोजनका लागि एनआईबिएल प्रगति फण्डको बुक क्लोज मिति तय

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एनआईबिएल म्यूचुअल फण्ड अन्तर्गत संचालित एनआईबिएल प्रगति फण्डले लाभांश बितरण प्रयोजनको लागि बुक क्लोज मिति तय गरेको छ । फण्ड लाभांश बितरणको लागि भदौ २९ गते बुक क्लोज मिति तय गरेको हो । त्यसकारण भदौ २८ गतेसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीले मात्र प्रतिफल पाउन सक्नेछन् ।

एनआईबिएल म्यूचुअल फण्ड अन्तर्गत संचालित एनआईबिएल प्रगति फण्डले लाभांश घोषणा गरेको छ । फण्डले इकाईधनीहरुलाई कर सहित ४ दशमलव २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

Prabhu
Crest

योजनाको लेखापरीक्षण कार्य सम्पन्न भए लगतै योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलको सञ्चालक समितिको ९९औं बैंठकले आर्थिक वर्ष २०७८/७९ का लागि एनआईबिएल प्रगति फण्ड योजनाका इकाईधनीहरुलाई कर सहित ४ दशमलव २० प्रतिफल बितरण गर्ने निर्णय गरेको हो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS