IME Life

समीट लघुवित्तको केन्द्रीय कार्यालय स्थानान्तरण

SPIL
NIC ASIA

काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालय स्थानान्तरण भएको छ । कम्पनीको केन्द्रीय कार्यालय गोरखा जिल्ला गोरखा नगरपालिका वडा नं १३ बाट काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं १० मा स्थानान्तरण गरेको कम्पनीले एक सुचना जारी गर्दै जनाएको छ ।

कम्पनीले भदौ १९ गते अर्थात् आजदेखि केन्द्रीय कार्यालयका दैनिक कार्यहरू सञ्चालन भएको जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS