IME Life
Beema Board

बजारमा सुधार हुँदा यी हुन् सर्वाधिक मुल्य बढेका कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज नेप्से परिसूचक ६ दशमलव ६८ अंकले बढेर १,९७७ दशमलव ३० को विन्दुमा कायम भएको छ । आज १३३ कम्पनीको शेयर मुल्य बढेको छ भने ४१ कम्पनीको शेयर मुल्य घटेको छ । आज होटल्स, उत्पादनमुलक अन्य र म्युचुअल फण्ड बाहेक सबै उपसूचक बढेका छन् ।

आज सबैभन्दा धेरै रुरु जलविद्युत कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ९ दशमलव १८ प्रतिशतका दरले कमाएका छन् । जोशी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ८ दशमलव १२ प्रतिशतका दरले कमाएका छन् । यूनाइटेड इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।

Prabhu
Crest

आज सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले २ दशमलव ८६ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS