IME Life
Beema Board

सिद्धार्थ इन्स्योरेन्सको बीमा अभिमुखिकरण कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । उद्योग बाणिज्य संघ, चितवनको आयोजना र सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको प्राविधिक सहकार्यमा बीमा सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम २०७९ भाद्र १७ गतेसंघको सभाहलमा सम्पन्न भएको हो ।

उक्त कार्यक्रमको अध्यक्षता उद्योग बाणिज्य संघ, चितवनका अध्यक्ष चुन नारायण श्रेष्ठले गरेका थिए भने सोहि कार्यक्रममा सिद्धार्थ इन्स्योरेन्सको तर्फबाट कम्पनीका सहायक महाप्रबन्धक नवराज पराजुली एवं प्रबन्धक माधव रेग्मीले निर्जीवन बीमाका विषयमा प्रस्तुतिकरण गरेका थिए ।

Prabhu
Crest

 

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS