IME Life
Beema Board

प्रभु बैंक ग्राहकहरुले सिटी जिम हेल्थ एण्ड फिटनेस सेन्टरमा छुट पाउने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्रभु बैंक ग्राहकहरुले सिटी जिम हेल्थ एण्ड फिटनेस सेन्टर प्रा. लिमा छुट पाउने भएका छन् । प्रभु बैंक र पोखरा स्थित सिटी जिम हेल्थ एण्ड फिटनेस सेन्टर बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको हो ।

सम्झौतामा बैंकका तर्फबाट पोखरा शाखा कार्यालय प्रमुख पुष्कर शेरचन र सिटी जिम हेल्थ एण्ड फिटनेस सेन्टरका तर्फबाट अध्यक्ष गोकर्ण कार्कीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका ग्राहकहरुले सिटी जिम हेल्थद्धारा सञ्चालित सेवाहरुमा छुट प्राप्त गर्ने छन् ।

Prabhu
Crest

यस सुविधा लिन चाहने बैंकका ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्नु पर्ने छ। बैंकले ५ देखि १० प्रतिशतसम्म छुट दिने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS