IME Life
Beema Board

नबिल बैंक भिसा एक्सिलेन्स अवार्ड २०२२ बाट सम्मानित

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नबिल बैंकले एक्सिलेन्स इन कन्ज्युमर डेबिट कार्ड्स बिजनेस २०२२ र एक्सिलेन्स इन ई कमर्स एक्वाएरिङ बिजनेस २०२२ अवार्डबाट सम्मानित भएको छ । नेपालका सबै बैंकहरुबीच डेबिट कार्ड र इकमर्स व्यवसायमा उत्कृष्ट वृद्धि र उपलब्धिहरु पाए बापत यी अवार्ड पाएको हो ।

भिसा इन्टरनेशनलले आयोजना गरेको २०२२ अगस्ट ३१मा काठमाडौंमा आयोजना गरेको भिसा लिडरसिप कन्क्लेभ पेमेण्ट्स इनोभेसन फर डिजिटल नेपालमा नबिल बैंकलाई अवार्ड प्रदान गरिएको थियो ।

Prabhu
Crest

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले बैंकका सबै सदस्यहरुको समर्पणप्रति कृतज्ञता व्यक्त गर्दै नबिलले सधैँ नेपालको पहिलो डिजिटल बैंक बन्नकोलागि प्रयास गरेको र हाम्रो अथक प्रयासका लागि मान्यता पाउँदा खुशी भएको बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS