IME Life
Beema Board

एमडिआरटीको ९७ औं प्रेसिडेन्टमा पेगी तसाई, एशियाबाटै पहिलो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एमडिआरटीले पहिलो पटक एशियालीलाई प्रेसिडेन्टमा नियुक्त गरेको छ । एमडिआरटीले ९७ औ प्रेसिडेन्टमा ताइवानकी पेगी तसाईलाई नियुक्त गरेको हो । एमडिआरटिले सन् २०२३ को एमडिआरटी सम्मेलनका लागि ताइवानकी तसाईलाई जिम्मेवारी दिएको हो ।

पेगी सिन कोङ लाइफ इन्स्योरेन्स कम्पनीको सल्लाहकार छिन् । एमडिआरटी परिवार र ब्राण्डलाई डिजिटल प्ल्याटफर्मबाट विश्व बजारमा विस्तार गर्न उनलाई यस्तो जिम्मेवारी दिइएको एमडिआरटी परिवारले जनाएको छ ।

Prabhu
Crest

ट्यासी सन् २०२२ को एमडिआरटी कार्यकारी समितिको सदश्यमा थिइन । उनले सन् २०२३ को एमडिआरटी सम्मेलनको एक्जुकेटिभ कमिटीमा अध्यक्ष बन्ने मौका पाइन् । उनिले विगत २१ वर्षदेखि लगातार एमडिआरटीको मेम्बरसिप लिदै आएकी छिन् । ट्यासी आठ पटक कोर्ट अफ दि टेवल र ६ पटक टप अफ दि टेवलमा सहभागी भइसकेकी छिन् । उनि एमडिआरटी फाउन्डेशनको डायमण्ड नाइट र २०२० को इनर साइकल सोसाइटीको सदश्य भइसकेकी छिन् । तसाईले टाइवानको सिन कोङ लाइफ इन्स्योरेन्स कम्पनीमा लगातार ७ वर्ष नम्बर वान बिक्रीकर्ताको उपाधि जित्न सफल भइन् । उनले आफ्नो क्षेत्रमा बीमाको माध्यम मार्फत असंख्य मानिसहरुलाई वित्तीय सेवा प्रदान गरेकी छिन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS