IME Life
Beema Board

सिद्धार्थ क्यापिटलका दुई योजनाले वितरण गरे प्रतिफल

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले दुई म्युचुअल फण्डका इकाईधनीहरुलाई लाभांश वितरण गर्न सुरु गरेको छ । क्यापिटलले सिद्धार्थ इक्वीटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को लाभांश सम्बन्धित इकाईधनीको बैंक खातामा जम्मा गरेको जनाएका छन् ।

यी दुई फण्डले गत आर्थिक वर्ष २०७८ / ७९ को मुनाफाबाट आफ्ना इकाईधनीहरुलाई लाभांश प्रस्ताव गरेकोमा भदौ १५ गतेदेखि इकाईधनीको बैंक खातामा पठाउन सुरु गरेको हो । सिद्धार्थ इक्वीटी फण्डले ९ प्रतिशत र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले १० प्रतिशतका दरले प्रतिफल जम्मा गरिदिएको हो ।

Prabhu
Crest

हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका इकाईधनीले हितग्राही खाता रहेको निक्षेप सदस्यमा सम्पर्क राखी हितग्राही खातामा बैंक खाता समेत अद्यावधिक गराई आफ्नो प्रतिफल प्राप्त गर्न आग्रह गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS