IME Life
Beema Board

सिबिआइएल क्यापिटलको ‘पोर्टफोलियो अफ म्युचुअल फण्ड’ सेवा सुचारु

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिबिआईएल क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत नयाँ योजना ‘पोर्टफोलियो अफ म्युचुअल फण्ड’ सेवा सुचारु गरेको छ ।

क्यापिटलका अनुसार यस योजनाको लागि लगानी ३ लाख, न्युनतम अवधि २ वर्ष र वार्षिक सेवा शुल्क ०.५० प्रतिशत कायम गरिएको छ । यस योजना दक्ष तथा योग्य जनशक्तिद्वारा संचालित हुने, अनलाइन मार्फत दैनिक रुपमा लगानी व्यवस्थापनको प्रतिवेदन हेर्न मिल्ने, त्रैमासिक लगानी व्यवस्थापनको प्रतिवेदन उपलब्ध गराइने र सामुहिक लगानी कोषहरु तथा प्राथमिक निष्काशन .आईपिओ,एफपिओ) मा लगानी गरिने क्यापिटलले जनाएको छ।

Prabhu
Crest

दक्ष तथा योग्य जनशक्तिद्वारा सामुहिक लगानी कोषहरुको पोर्टफोलियो नियमित निगरानी गरी ग्राहकहरुको जोखिम प्रोफाइल, लगानी रकम र लक्ष्यका आधारमा अनुकूलित पोर्टफोलियो तयार पारि लगानी गरिने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS