IME Life
Beema Board

आजको राष्ट्रिय सभाको दैनिक कार्यसूचीमा बीमा विधेयक अटाएन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज आयोजना गरिएको राष्ट्रिय सभाको दैनिक कार्यसूचीमा बीमा विधेयक पर्न सकेन । गत भदौ १२ गते बीमा विधेयक सभामा टेवल भएको थियो । टेवल भए पनि छलफल तथा पारितका लागि कार्यसूचीमा पर्न सकेको छैन ।

बीमा सर्भेयर संघले आज सभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनलाई भेटेर सर्भेयरलाई मध्यस्थकर्ता तथा दाललको रुपमा प्रस्तुत नगर्न अनुरोध गरेका छन् । प्रतिनिधिसभाबाट पारित भएको विधेयकका विषयमा राष्ट्रिय सभामा आर प्रश्न उठ्दा बिधेयक पारित हुन नसक्ने सम्भावना पनि उच्च रहन्छ ।

Prabhu
Crest

बीमा विधेयक अर्थसमितिले लामो समय छलफल गरेर तयार पारेको प्रतिवेदनका आधारमा प्रस्तुत भएको हुँदा यसमा सर्भेयर बाहेक अन्य पक्षको खासै विरोध सुन्न पाइदैन । आज अर्थमन्त्री काठमाडौंमा छैनन् । अर्थमन्त्री नभएकाले पनि आज राष्ट्रिय सभाको दैनिक कार्यसूचीमा बीमा विधेयक पर्न नसकेको हो ।

urqcyiovk9nk83ga

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS