IME Life
Beema Board

यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज नेप्से परिसूचक २१ दशमलव ९७ अंकले घटेर १,९७३ दशमलव ३८ को विन्दुमा कायम भएको छ । आज १५ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १६८ कम्पनीको शेयर मुल्य घटेको छ । आज सबै उपसूचक रात्ताम्मे भएका छन् ।

आज १ अर्ब १२ करोड ६२ लाख १७ हजार रुपैयाँको शेयर कारोबार हुँदा आज सबैभन्दा धेरै नेपाल टेलिकमको शेयर कारोबार भएको छ । आज टेलिकमको १० करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।आज रिडी पावर कम्पनीको ६ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको छ । राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रसनको ३ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेष्डो समृद्ध लघुवित्तको ३ करोड २५ लाख रुपैयाँको शेयर कारोबर भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS