IME Life
Beema Board

मंगलबार थप २५७ जनामा कोरोना संक्रमण पुष्टि

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २५७ जनामाा कोरोना संक्रमण पुष्टि भएको छ । सोेहि समय २३२ जना भने कोरोना संक्रमणबाट मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ९२१ जनामा कोरोना परिक्षण गरिएको थियो । जसमध्ये १ हजार ४५८ जनामा गरिएको आरटी पिसीआर परिक्षणमा १४३ जनामा कोरोना संंक्रमण पुष्टि भएको थियो । साथै २ हजार ४६३ जनामा गरिएको एन्टिजेन परिक्षणमा ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

Prabhu
Crest

साथै आज थपिएका संक्रमितसँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ३ हजार १४६ पुगेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS