IME Life
Beema Board

सर्वाधिक धेरै कारोबार भएका १० कम्पनीकै बजार हिस्सा ३५ प्रतिशत

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । शेयर बजारमा सामान्य सुधार हुँदा एक अर्ब एक करोड रुपैयाँको कारोबार भएको छ । जस मध्ये सर्वाधिक धेरै कारोबार भएका १० कम्पनीको मात्रै ३४ करोड ९९ लाख रुपैयाँको कारोबार भएको छ ।

जस मध्ये सबैभन्दा धेरै नेपाल टेलिकमको ९ करोड ५७ लाख रुपैयाँको खरिद बिक्री भएको छ । हकप्रद शेयर निष्काशनको तयारी गरेको लाइफ इन्स्योरेन्स कर्पोरेसनको मात्रै ६ करोड ३९ लाख रुपैयाँको खरिद बिक्री भएको छ ।

Prabhu
Crest

नविल बैंकको ४ करोड ४४ लाख, रिडी हाइड्रोपावरको २ करोड ९९ लाख, हिमाल दोलखा हाइड्रोपावरको २ करोड १२ लाख, अपि पावरको एक करोड ९९ लाख, नेष्डोको एक करोड ९८ लाख, शिवम सिमेन्टको एक करोड ९३ लाख, एनसिसी बैंकको एक करोड ८७ लाख र प्राइम बैंकको एक करोड ६७ लाख रुपयाँको खरिद बिक्री भएको छ ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS