IME Life
Beema Board

शेयर बजारमा सामान्य सुधार हुँदा यि हुन सर्वाधिक धेरै बढेका १० कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । शेयर बजारमा सामान्य सुधार हुँदा सबैभन्दा धेरै अपर हेवाखोला हाइड्रोपावरको शेयर मूल्य ८.४५ प्रतिशतले बृद्धि भएको छ । आज सबैभन्दा धेरै बढ्ने कम्पनीहरुको सूचीमा म्युचुअल फण्ड परेका छन् ।

सर्वाधिक धेरै बढ्नेमा कम्पनीहरुमा इमर्जीङ नेपाल ३.३४ प्रतिशत, नेपाल टेलिकम ३.३० प्रतिशत, ओरिएण्टल होटल ३.२६ प्रतिशत, हिमालयन पावर २.२७ प्रतिशत, विशाल बजार १.९१ प्रतिशतले बढेको छ । म्युचुअल फण्डहरुमा नविल व्यालेन्स फण्ड तीन, ग्लोबल आइएमई सम्मुन्नत स्किम एक, लक्ष्मी उन्नती कोष, सिटिजन म्युचुअल फण्ड एकको मूल्यमा सुधार देखिएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS