IME Life
Beema Board

३० करोड मुद्दती लगानी गर्न कोषले शिलबन्दी प्रस्ताव माग्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाण्डौं । निक्षेप तथा सुरक्षण कोषले ३० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्नको लागी वाणिज्य बैंकहरुबाट प्रस्ताव आह्वान गरेको छ ।

कोषले सोमबार सार्वजनिक सूचना प्रकाशन गर्दै सात दिनभित्र प्रस्ताव पेश गर्नको लागी क वर्गका वाणिज्य बैंकहरुलाई आह्वान गरेको छ ।

Prabhu
Crest

निष्कृय कर्जा कूल कर्जाको ३ प्रतिशतभन्दा तल रहेको र लगातार पाँच वर्षदेखि नाफामा रहेको वाणिज्य बैंकले मात्र बोलपत्र प्रतिस्पर्धामा सहभागीता जनाउन पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS