IME Life
Beema Board

दशैमा १० अर्बको नोट आउदै, २६ गतेदेखि विरतण गर्ने तयारी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैलाई लक्षित गर्दै यहि भदौ २६ गतेदेखि नयाँ नोट सटही गर्ने भएको छ । राष्ट्र बैंकले यस वर्ष दशैका लागि १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट बजारमा पठाउने तयारी गरेको छ ।

विगतका वर्षमा जस्तै यस वर्ष पनि ५, १०, २०, ५० र १०० सय रुपैयाँका खुद्रा नयाँ र सुकिला नोट बैंक तथा वित्तीय संस्थाहरुमार्फत सर्वसाधारणलाई सहटी गर्ने तयारी गरेको छ । विगतमा राष्ट्र बैंकको बैंकिङ कार्यालयमा र केहि बैंकका शाखाबाट मात्र सटहि सुविधा दिने गरेकोमा भिडभाड भएको गुनासो भएपछि बैंक तथा वित्तीय संस्थामार्फत नै सटही गर्ने राष्ट्र बैंकले जनाएको छ ।

Prabhu
Crest

तर अहिलेसम्म पनि राष्ट्र बैंकले नयाँ नोटको वितरण सम्बन्धी आधिकारिक रुपमा योजना भने सार्वजनिक गरिसकेको छैन । दशैमा दक्षिणा स्वरुप नयाँ नोट दिने परम्परा रहदै आएको छ । तर दशै तिहार तथा चाडवाडका उपलक्षमा यसरी ल्याइने नोटमा अविर केशरीले चाढै बिग्रिने गरेको छ । त्यसैले पछिल्ला दिनमा राष्ट्र बैंकले दक्षिणाका रुपमा नयाँ नोट दिने भन्दा पनि मोबाइल बैंकिङ तथा डिजिटल वालेट मार्फत कारोबार गर्न आग्रह गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS