IME Life
Beema Board

नेपाल मर्चेन्ट बैंकर संघको आयोजनामा एमबान स्पोर्ट्स मिट २०२२ हुने

SPIL
NIC ASIA
Sanima Reliance

कठमाडौं । नेपाल मर्चेन्ट बैंकर संघको आयोजनामा ‘Together for a Healthy Lifestyle’ भन्ने नारा सहित पहिलो पटक“एमबान स्पोर्ट्स मिट २०२२”-“MBAN Sports Meet 2022”) अन्तर्गत विभिन्न खेलकुद प्रतियोगिताहरु आयोजना गर्न लागीएको छ । उक्त प्रतियोगितामा नेपाल मर्चेन्ट बैँकर संघका सदस्य संस्थाहरु साथै नियमक निकाय तथा अन्य सरोकारवाला निकायहरु समेत सहभागी हुन गईरहेका छन् ।

उक्त  प्रतियोगितामा फुटसल, टेबल टेनिस र ब्याटमिण्टनलाई विभिन्न बिधामा समावेश गरिएको छ । उक्त प्रतियोगितामा पुरुष तथा महिला बिधामा टेबल टेनिस र ब्याटमिण्टन प्रतिष्पर्धाहरु हुनेछ भने पुरुष बिधामा फुटसल प्रतिस्र्पधा समेत हुनेछ र सम्पूर्ण प्रतियोगिताहरु राष्ट्रिय तथा अन्तराष्ट्रिय नियमहरुको अधिनमा रहि संचालन हुनेछन् ।

Prabhu
Crest

सो कार्यक्रमको उद्घाटन सहित टेबल टेनिस र ब्याटमिण्टन प्रतिस्र्पधाहरु इहि मिति २०७९ भाद्र १७ र १८ गतेका दिन भत्केको पुलमा अवस्थित धनवन्तरी फुटसलमा हुनेछन् भने फुटसलका प्रतिस्र्पधाहरु प्रतियोगिता समापन सहितमिति २०७९ भाद्र २४ र २५ गतेका दिन चन्डोैल अवस्थित ढुकु फुटसल हवमा आयोजना हुनेछन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS