IME Life
Beema Board

निक्षेप सुरक्षण कोषको नारा तयार पार्नेलाई ५० हजारको पुरस्कार घोषणा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाण्डौं । निक्षेप तथा कर्जा सुरक्षण कोषले उत्कृष्ट नारा (ब्राण्ड स्लोगन ) सुझाउनेलाई ५० हजार रुपैयाँ पुरस्कार राशीको घोषणा गरेको छ ।

कोषले सार्वजनिक सूचना प्रकाशन गर्दै कोषले प्रदान गर्ने सेवा, कोषको महत्व झल्काउने गरी कम्तीमा २ शब्द वा बढीमा १० शब्दसम्मको नारा तयार पारेर लिखित प्रस्ताव फेसबुक पेज, इमेल ठेगाना वा हुलाकमार्फत् सिधै कार्यालयमा पठाउन आह्वान गरेको छ ।
एक व्यक्ति वा संस्थाले बढीमा ३ वटासम्म नारा प्रस्ताव गर्न सक्नेछन् ।

Prabhu
Crest

कोषले भदौ २६ गतेभित्र नारा सहित प्रस्ताव पेश गर्नको लागी अनुरोध गरेको छ । प्राप्त प्रस्तावमध्ये मूल्यांकन समितिले उत्कृष्ट ठहर्‍याउने १ जनालाई विजेता घोषित गरी पुरस्कार राशी प्रदान गरिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS