IME Life
Beema Board

सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाको प्रतिफल घोषणा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सनराइज बैंक लिमिटेडबाट प्रवद्र्धन गरिएको तथा सनराइज क्यापिटल लिमिटेडबाट व्यवस्थापन गरिएको सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सन्राइज फर्स्ट म्युचुअल फण्ड योजनाले आर्थिक वर्ष ०७८/०७९ का लागि

प्रतिफल घोषणा गरेको छ । सन्राइज फर्स्ट म्युचुअल फण्डका ईकाइधनीहरुलाई कर सहित १२ प्रतिशतका दरले हुन आउने १० करोड ३२ लाख बराबरको प्रतिफल वितरण गर्ने निर्णय गरिएको हो ।

Prabhu
Crest

साथै ईकाइधनी दर्ता किताब बन्द हुने सम्बन्धी सूचना भने निकट भविष्यमा प्रकाशित गरिने फन्डले जनाएको छ ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS