IME Life
Beema Board

एनआईबिएल सहभागिता फण्डको ७.२०% लाभांश घोषणा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एनआईबिएल सहभागिता फण्डले प्रतिफल घोषणा गरेको छ । फण्डले यस वर्ष कर समेत ७ दशमलव २० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल लिमिटेडको भदौ ९ गतेको बैठकले गत आर्थिक वर्ष ०७८/७९ को सञ्चित मुनाफबाट उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

योजना व्यवस्थापकले भदौ ९ गते लाभांश प्रयोजनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS