IME Life
Beema Board

एनएमबि हाइब्रिड फण्ड एल–१ र फिफ्टीले इकाईधनीलाई वितरण गरे प्रतिफल

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि हाइब्रिड फण्ड एल–१ र एनएमबि फिफ्टी योजनाले आफ्ना इकाईधनीहरुलाई प्रतिफल वितरण गरेका छन् । यी योजनाले एक सुचना जारी गर्दै नगद लाभांश वितरण गरेको जनाएका हुन् ।

योजनाले आर्थिक वर्ष २०७८/७९ को लागि आफ्ना इकाईधनीहरुलाई २१ दशमलव शून्य ५२६२ प्रतिशतका दरले नगद लाभांश प्रस्ताव गरेका थिए । उक्त प्रस्तावित प्रतिफल वितरण गरेका हुन् । उक्त नगद लाभांश आजदेखि इकाई धनीले उल्लेख गरेको बैंक खातामा आइपिएस मार्फत जम्मा हुने जनाको छ ।

Prabhu
Crest

फण्डले हालसम्म पनि हितग्राही खातामा आफ्नो इकाई जम्मा भई नसकेका इकाईधनीहरुले एनएमबि क्यापिटल लिमिटेडमा सम्पर्क गरी आफ्नो हितग्राही खाता अत्यावधिक गराउन आग्रहगरेको छ ।

साथै, आफ्नो हितग्राही खातामा बैंक खाता सम्बन्धी विवरण अद्यावधिक गराए पश्चात मात्र नगद लाभांश जम्मा हुने समेत योजनाले जनाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS