IME Life
Beema Board

सयपत्री हाइड्रोपावरको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितीको निर्णय अनुसार शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटलाई नियुक्त गरेको हो ।

अब कम्पनीका धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने,दाखिला खारेज सम्बन्धी सम्पूण कार्यहरु भदौ १ गतेदेखि एनआईबिएल एस क्यापिटलबाट भएको कम्पनीले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS