IME Life
Beema Board

एमडिआरटी ग्लोबल कन्फ्रेन्समा सानिमा लाइफको प्रतिनिधित्व गर्दै कल्पना बुढाथोकी अष्ट्रेलिया प्रस्थान

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । अमेरिकी संस्था मिलियन डलर राउन्ड टेबल (एमडीआरटी)द्धारा आयोजना गरिएको एमडिआरडी ग्लोबल कन्फ्रेन्समा सानिमा लाइफको प्रतिनिधित्व गर्दै कल्पना बुढाथोकी (कार्की )अष्ट्रेलिया प्रस्थान गरेकी छिन् । सानिमा लाइफबाट एमडिआरटी क्वालिफाइड भएका ७१ जनामध्येबाट उनी ग्लोबल कन्फ्रेन्समा भाग लिन सफल भएकी हुन् ।

उनी एक वर्षदेखि सानिमा लाइफ इन्स्योरेन्स कम्पनीमा अभिकर्ताको रुपमा कार्यरत छिन् । उनी एक व्यवसायी पनि हुन् । उनी अभिकर्तामा लाग्नुभन्दा अघि गोल्छा अर्गनाइजेशनमा कार्यरत थिइन् । उनले अभिकर्ता पेशामा लागेको एकै वर्षमा नै एमडिआरडी बन्न सफल भई सानिमा लाइफ इन्स्योरेन्सको प्रतिनिधित्व गर्दै अष्ट्रेलियासम्म जाने मौका पाएकी हुन् ।

उनले एकै वर्षमा ६५ लाख रुपैयाँ प्रिमियम संकलन गर्न सफल भएकी छिन् । तर एमडिआरटी बन्नका लागि भने अभिकर्ताहरुले ३५ लाख रुपैयाँ बराबरको प्रिमियम वार्षिक रुपमा संकलन गर्नुपर्ने हुन्छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS