IME Life
Beema Board

आइपिओमा आवेदन दिदा अव ५ रुपैयाँ मात्रै लाग्ने, बैंकले मनपरि शुल्क लिन नपाउने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आस्वा प्रणालीबाट आइपिओमा आवेदन दिदा बैंकहरुले लिने मन लाग्दी शुल्कलाई नियन्त्रण गर्ने भएको छ । बोर्डले आस्वा प्रणालीबाट आइपिओमा आवेदन दिदा ५ रुपैयाँ मात्रै शुल्क लिन पाउने व्यवस्था गर्ने भएको हो ।

बैंक वित्तीय संस्थाले आइपिओमा आवेदन दिदा १० रुपैयाँदेखि ३०/४० रुपैयाँसम्म लिने गरेको पाइएको छ । कतिपय लघुवित्तले २/३ करोड रुपैयाँको आइपिओ निष्काशन गर्दा बैंक वित्तीय संस्थाले आस्वा शुल्क मार्फत शेयरधनीहरु सँग आस्वा शुल्क बापत ४/५ करोड रुपैयाँसम्म उठाउने गरेको पाइएको छ ।

Prabhu
Crest

सुरुवाति अवस्थामा कतिपय बैंक वित्तीय संस्थाले यसलाई निःशुल्क रुपमा सेवा दिदै आएका थिए । पछि बैंकहरुले यसैलाई कमाइको भाडो बनाउन थाले पछि लगानीकर्ता मारमा परेका हुन् । लगातार २०/३० वटा कम्पनीमा आवेदन दिदा एउटा कम्पनीको पनि शेयर हाता लागेको हुँदैन तर बैंकहरुले प्रत्येक पटकको आवेदनमा २०/३० रुपैयाँ उठाउदा त्यत्तीकै पैसा खर्च हुने गरेको छ । लगानीकर्ताको गुनासो पछि नेपाल धितोपत्र बोर्डले यसलाई पनि नियमन गरेर लगानीकर्ताको हितमा निर्णय गरेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS