IME Life
Beema Board

नेप्सेमा ७ अंकको गिरावट, २ अर्बको कारोबार हुँदा १३२ कम्पनीको मुल्य घट्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार घटेको छ । आज नेप्से परिसूचक ७ दशमलव ७२ अंकले घटेर २,०६० दशमलव ५५ को विन्दुमा कायम भएको छ । आज ४७ कम्पनीको शेयर मुल्य बढेको छ भने १३२ कम्पनकिो शेयर मुल्य घटेको छ । आज बैंकिङ,होटल्स एण्ड टुरिजम,निर्जीवन बीमा कम्पनी, उत्पादनमुलक बाहेक सबै उपसूचक घटेका छन् ।

आज दिनभरिमा २१८ कम्पनीको ५३ लाख ३९ हजार ४ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४ करोड ७० लाख ९३ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै रिडी पावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको १२ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावर कम्पनीको १० करोडमाथिको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, नेष्डो समृद्ध लघुवित्त वित्तीय स.स्थाको ७ करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको ६ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ४ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै मन्दाकिनी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । अपर हेवाखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् ब्वेत गंगा हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ३ दशमलव ५६ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै रिभर फल्स पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएका हुन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS