IME Life
Beema Board

यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २७ दशमलव ७२ अंकले बढेर २,०६८ दशमलव ४२ को विन्दुमा कायम भएको छ । आज सबै उपसूचक बढेका छन् । आज सबैभन्दा धेरै फाइनान्स उपसूचक सबैभन्दा धेरै ३ दशमलव १ प्रतिशतले बढेको छ । आज दिनभरिमा २२० कम्पनीको ५१ लाख १ हजार २९० कित्ता शेयर किनबेच हुँदा २ अर्ब ५ करोड ७९ लाख ८० हजार रुपैयाँको शेयर किनबेच भएको छ ।

आज सबैभन्दा धेरै रिडी हाइड्रोपावरको कारोबार भएको छ । कम्पनीको १० करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावरको ७ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ६ करोडमाथिको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS