SKIP THIS

GBIME
IME Life
Beema Board

सिटिजन लाइफको जीवन बीमा कोष ६१ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिटिजन लाइफले गत आर्थिक वर्ष (७८/७९ )को चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको खुद बीमा शुल्क आर्जन करिव ४६ प्रतिशतले वृद्धि हुँदै ५ अर्ब १ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्ष (७७/७८ ) मा कम्पनीले ३ अर्ब ४४ करोड खुद बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीको नाफा गत आर्थिक वर्षमा शुन्य दशमलव १८ प्रतिशतले वृद्धि हुँदै १८ करोड ८२ लाख पुगेको छ भने अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा १८ करोड ७९ लाख माथि थियो ।

Prabhu
Crest
१ अर्ब ७५ करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडामा ८७ करोड १६ लाख रुपैयाँ संचित छ भने जीवन बीमा कोषमा १ वर्षको अवधिमा ६१ दशमलव ४८ प्रतिशत वृद्धि हुँदै ५ अर्ब ८१ करोड पुगेको छ।

गत आर्थिक वर्षमा १ अर्ब १६ करोड खुद दावी भुक्तानी गरेको कम्पनीले ३६ करोड ३ लाख भुक्तानी गर्न बाँकी दावी रकम रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS