SKIP THIS

GBIME
IME Life
Beema Board

मेट लाइफको खुद बीमा शुल्क करिव ५ अर्ब, नाफा कति ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । मेट लाइफले गत आर्थिक वर्ष (७८/७९ )को चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको खुद बीमा शुल्क आर्जन ३ दशमलव ५० प्रतिशतले वृद्धि हुँदै ४ अर्ब ९८ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्ष (७७/७८ ) मा कम्पनीले ४ अर्ब ८१ करोड खुद बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीको नाफा गत आर्थिक वर्षमा २९ दशमलव ४५ प्रतिशतले कम हुँदै २४ करोड ७६ लाख पुगेको छ भने अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा ३५ करोड १० लाख थियो ।

Prabhu
Crest

कम्पनीको जगेडामा २ अर्ब ६२ करोड रुपैयाँ संचित छ भने जीवन बीमा कोषमा १ वर्षको अवधिमा ९ दशमलव २७ प्रतिशत वृद्धि हुँदै २० अर्ब ४४ करोड पुगेको छ।

प्रकाशित तथ्यांक अनुसार गत आर्थिक वर्षमा ३ अर्ब ९५ करोड खुद दावी भुक्तानी गरेको कम्पनीले ७१  करोड माथि भुक्तानी गर्न बाँकी दावी रकम रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS