SKIP THIS

GBIME
IME Life
Beema Board

रिलायन्स लाइफको नाफा ७४ प्रतिशतले वृद्धि, बीमा शुल्क कति ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । रिलायन्स लाइफले गत आर्थिक वर्ष (७८/७९ )को चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको खुद बीमा शुल्क आर्जन १८ दशमलव ८७ प्रतिशतले वृद्धि हुँदै २ अर्ब ९९ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्ष (७७/७८) मा कम्पनीले २ अर्ब ५१ करोड खुद बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीको नाफा गत आर्थिक वर्षमा ७४ दशमलव ११ प्रतिशतले वृद्धि हुँदै १२ करोड २१ लाख पुगेको छ भने अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा ७ करोड १ लाख थियो ।

Prabhu
Crest

२ अर्ब १० करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडामा २१ करोड ५२ लाख रुपैयाँ संचित छ भने जीवन बीमा कोषमा १ वर्षको अवधिमा ४२ दशमलव ६१ प्रतिशत वृद्धि हुँदै ३ अर्ब ७५ करोड पुगेको छ।

प्रकाशित तथ्यांक अनुसार कम्पनीको वार्षिक प्रति शेयर आम्दानी ५ रुपैयाँ ८२ पैसा र किताबी मूल्य ११९ रुपैयाँ ९७ पैसा छ ।
गत आर्थिक वर्षमा ७७ करोड ९६ लाख खुद दावी भुक्तानी  गरेको कम्पनीले २६ करोड ४४ लाख भुक्तानी गर्न बाँकी दावी रकम रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS