IME Life
Beema Board

शेयरधनीलाई लाभाशं लिन बैंक अफ काठमाण्डूको आग्रह

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना शेयरधनीहरुलाई लाभाशं लिन आग्रह गरेको छ ।

बैंकले २०७०/७१ मा शेयरधनीलार्य वितरण गर्न भनि घोषणा गरिएको नगद लाभाशंमध्ये २४ लाख ३० हजार रुपैयाँ हालसम्म केहि शेयरधनीले लिन नआएको भन्दै उक्त लाभाशं लिन बैंकले आग्रह गरेको हो । साथै आर्थिक वर्ष २०७०/७१ भन्दा अघि संकलन नभएको लाभाशं लगानीकर्ता संरक्षण कोषमा जम्मा भएको जनाएको छ ।

Prabhu
Crest

लाभाशं रकम लिन बाँकी शेयरधनीहरुले विवरण बैंकको वेवसाइटबाट हेर्न सकिन्छ । थप जानकारीका लािग बिओके क्यापिटल मार्केटमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS