IME Life
Beema Board

शेयरधनीलाई १० वर्ष पुरानो लाभाशं लिन सिद्धार्थ बैंकको आग्रह

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई १० वर्ष पुरानो लाभाशं लिन आग्रह गरेको छ । बैंकले विगत १० वर्ष वा सोभन्दा बढी समयदेखि कारोबार नभई निष्क्रिय रहेका तथा हकदाबी नपरेका खातावालाहरुलाई लाभाशं लिन आग्रह गरेको हो ।

शेयरधनी वा निजको हकवालाहरुले प्रचलित कानुन बमोजिम आवश्यक प्रमाण तथा काजजातहरु सहित बैंकको शेयर रजिष्टार सिद्धार्थ क्यापिटलमा सम्पर्क गर्न आग्रह गरेको छ । साथै लाभांश लिन बाँकी शेयरधनीहरुको विस्तृत सूति बैंकको वेवसाइटमार्फत पनि हेर्न सकिने बैंकले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS