IME Life
Beema Board

अभियान लघुवित्तको आइपीओ पर्यो की परेन? हेर्नुहोस ४ तरिकाबाट नतिजा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । अभियान लघुवित्तको आइपीओ बाँडफाँड भइसकेको छ । अब आइपीओ नतिजा भने केही समयपछि मात्र हेर्न मिल्ने क्यापिटलले जनाएको छ । आइपीओ नतिजा ४ तरिकाबाट हेर्न सकिनेछ ।

नतिजा सार्वजनिक भएपछि बिक्रि प्रबन्धक मुक्तिनाथ क्यापिटलको वेबसाइट https://muktinathcapital.com, सिडीएससीको मेरो शेयरको वेबसाइट http://meroshare.cdsc.com.np/#/login , सिडीएसले आइपीओको लागि संचालन गरेको वेबसाइट http://iporesult.cdsc.com.np बाट र अभियान लघुवित्त कम्पनीको वेबसाइट https://www.aviyanlaghubitta.com बाट हेर्न सकिने छ ।

Prabhu
Crest

आइपीओमा कुल १९ लाख ८० हजार ९ सय ७० जना आवेदकबाट २ करोड १९ लाख १२ हजार ६ सय ७० कित्ताको लागि आवेदन परेको थियो । जसमध्ये २ हजार ३ सय ७६ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।

बाँकि रहेका १९ लाख ७८ हजार ७५ सय ९४ जना योग्य आवेदकलाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँड गरिएको छ । माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँड गरिएको हो । जस अनुसार ९१ हजार ३ सय ७५ जना आवेदकले १० कित्ताको दरले शेयर पाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS