IME Life
Beema Board

एशियन लाइफ इन्स्योरेन्सको बीमा शुल्क करिव १८ प्रतिशतले वृद्धि, नाफा कति ? (रिपोर्ट सहित)

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं।  एशियन लाइफले गत आर्थिक वर्ष (७८/७९ )को चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। उक्त विवरण अनुसार कम्पनीको कुल बीमा शुल्क आर्जन १७ दशमलव ७४ प्रतिशतले वृद्धि हुँदै ६ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्ष (७७/७८ ) मा कम्पनीले ५ अर्ब ९१ करोड बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीको नाफा गत आर्थिक वर्ष मा ३३ दशमलव ३८ प्रतिशतले घट्दै १६ करोड ९४ लाख पुगेको छ भने अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा २५ करोड ४३ लाख थियो।

Prabhu
Crest

२ अर्ब ५३ करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडामा ५८ करोड ३६ लाख रुपैयाँ छ भने जीवन बीमा कोषमा १ वर्षको अवधिमा २१ दशमलव १८ प्रतिशत वृद्धि हुँदै ३२ अर्ब ९ करोड पुगेको छ।

प्रकाशित तथ्यांक अनुसार कम्पनीको वार्षिक प्रति शेयर आम्दानी ६ रुपैयाँ ६७ पैसा र किताबी मूल्य १२८ रुपैयाँ ३७ पैसा छ ।

गत आर्थिक वर्षमा ४ अर्ब ४१ करोड कुल दावी भुक्तानी  गरेको कम्पनीले ५ करोड ८६ लाख भुक्तानी गर्न बाँकी दावी रकम रहेको छ ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS