Prabhu Life Ad Final

आशा लघुवित्तले माग्यो धेरै संख्यामा कर्मचारी, दरखास्त दिने आज अन्तिम दिन

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले नायव प्रमुख कार्यकारी अधिकृतमा १ जना, वरिष्ठ प्रवन्धकमा १ जना, सहायक प्रवन्धकमा १ जना र वरिष्ठ अधिकृत, कनिष्ठ अधिकृतका लागि केहि संख्यामा तथा सहायक प्रशिक्षार्थीका लागि केहि संख्यामा कर्मचारीको माग गरेको हो ।

कम्पनीले सो पदहरुका लागि न्युनतम एसएलसी उत्तिर्ण देखि स्नाकोत्तर उत्तिर्ण सम्मको शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ । कम्पनीले आफ्नो हेड अफिस तथा शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो ।

Biz Bazar
NLIC

ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले आज बैंकिङ समयमा आवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार