IME Life
Beema Board

साइन रेसुङगाले ल्यायो बब्बाल मुद्ददी खाता योजना, १० गुणासम्म प्रतिफल पाइने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । साइन रेसुङगा डेभलपमेन्ट बैंकले बब्बाल मुद्ददी खाता योजना सार्वजनिक गरेको छ । बैंकले ग्राहकहरुको सेवा सुविधालाई ध्यानमा राखी यस्तो योजना ल्याएको बताएको छ । यस खातामा दुईदेखि १० गुणासम्म प्रतिफल पाइनेछ ।

यस खाता न्युनतम १० हजार रुपैयाँमा खोल्न सकिनेछ । परिपक्वपछि एकमुष्ट रकम भुक्तानी हुनेछ । निक्ष्ोप रकम र पाकेको ब्याज रकमको धितोमा ९० प्रतिशतसम्म कर्जा पाइनेछ ।

Prabhu
Crest

यस मुद्ददी खाता योजनामा व्यक्तिगतको हकमा ५ वर्ष ११ महिनमा १० दिनमा २ गुणा, ९ वर्ष ७ महिना १० दिनमा ३ गुणा, १२ वर्ष १ महिना १७ दिनमा ४ गुणा, १४ वर्ष १ महिना ४ दिनमा ५ गुणा, १५ वर्ष ८ महिना ३ दिनमा ६ गुणा, १७ वर्ष २२ दिनमा ७ गुणा, १८ वर्ष २ महिना २७ दिनमा ८ गुणा, १९ वर्ष ३ महिना ११ दिनमा ९ गुणा र २० वर्ष २ महिना १८ दिनमा १० गुणा प्रतिफल पाइनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS