IME Life

रोजगार तथा सीप मेला हुने, २ सय बढी कम्पनीलाई सहभागी गराउन परिषसंघको तयारी

SPIL
NIC ASIA

काठमाडौं । कार्तिकमा नेपाल उद्योग परिसंघको शिक्षा परिषद र रोजगारदाता परिषदको संयोजनमा रोजगार तथा सीप मेला हुने भएको छ । सीएनआई रोजगार तथा सीप मेला २०७९ नामक मेलामा २ सयभन्दा बढी कम्पनीको सहभागी हुने परिसंघले जनाएको छ ।

यो मेलाले बजारमा सीपको उपलब्धता र सीपको आवश्यकताको बारेमा जानकारी दिनेछ । साथै नेपालमा विश्वस्तरीय जनशक्तिको सिर्जना नीति र पाठ्यक्रमको आवश्यकताको पहिचान पनि गर्नेछ ।

Prabhu
Crest

कार्तिक १७ देखि २इ गतेसम्म सञ्चालन हुने मेलामा २ सयभन्दा बढी कम्पनीको सहभागी रहनेछ । जसमा शैक्षिक संस्थाका विद्यार्थी, सेवा तथा उत्पादन मुलक उद्योगहरु, निजी तथ सरकारी अधिकारी र नवप्रबर्तन कम्पनहिरु रहनेछ । यस मेलालाई ५० हजारभन्दा बढीले अवलोकन गर्नेमा परिसंघको विश्वास रहृको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS