IME Life
Beema Board

मन्दाकिनी हाइड्रोपावरको आइपीओ नतिजा चार तरिकाबाट हेर्न सकिने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आइपीओओ बाँडफाँड भएको छ । आइपीओको नतिजा भने केही समयपछि मात्र हेर्न मिल्लने विक्री प्रबन्धकले जनाएको छ । आइपीओ नतिजा ४ तरिकाबाट हेर्न सकिनेछ ।

जस अनुसार बिक्रि प्रबन्धक बिओके क्यापिटलको वेबसाइट https://bokcapital.com.np, सिडीएससीको मेरोशेयरको वेबसाइट http://meroshare.cdsc.com.np/#/login सिडीएसले आइपीओको लागि संचालन गरेको वेबसाइट http://iporesult.cdsc.com.np बाट र मन्दाकिनी हाइड्रो कम्पनीको वेबसाइट http://www.mandakinihydro.com.np बाट हेर्न सकिने छ । मेरो शेयरको वेबसाइटबाट आफुले आइपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।

Prabhu
Crest

क्यापिटलका अनुसार यस आइपीओमा कुल १५ लाख ४७ हजार ९ सय ४९ जनाको आवेदकबाट कुल १ करोड ६९ लाख १६ हजार ९ सय ८० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये १ हजार ६ सय ६५ जनाको आवेदन रद्द भएको छ । योग्य रहेका १५ लाख ४६ हजार २ सय ८४ जनालाई गोलाप्रथाको माध्यमबाट शेयर बाँडफांड गरिएको छ ।

जस अनुसार १ लाख ९ हजार ३ सय ७४ जनाले शेयर पाएका छन् । यी मध्ये ९ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ता शेयर पाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS