IME Life

माइक्रोफाइनान्सले पनि ऋणपत्र निष्काशन गर्न पाउने, पूँजीकोष बराबरको सिमा निर्धारण

SPIL
NIC ASIA

काठमाडौं । नेपाल राष्ट्र बैंकले माइक्रोफाइनान्सहरुलाई पनि ऋणपत्र निष्काशन गर्न पाउने बाटो खुला गरिदिएको छ । गएका वर्षमा फाइनान्स तथा विकास बैंकहरुलाई ऋणपत्र निष्काशन गर्न पाउने व्यवस्था गरिदिएको राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० देखि लघुवित्तहरुलाई पनि खुला गरिदिएको हो ।

उनिहरुले निष्काशन गर्न पाउने ऋणपन पूँजीकोष बराबरसम्मको मात्रै हुनेछ । मौद्रिक नीतिमा भनिएको छ ‘लघुवित्त वित्तीय संस्थाहरुले आफ्नो पुँजीकोष बराबरको ऋणपत्र जारी गरी स्रोत परिचालन गर्न सक्ने व्यवस्था गरिनेछ ।’

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS