IME Life
Beema Board

मर्जरमा जाने बैंक वित्तीय संस्थाको सेयर कारोबार रोक्का नहुने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले मर्जरको संझौता गरेका बैंक तथा वित्तीय संस्थाको शेयर कारोबार रोक्का गर्ने व्यवस्थाको खारेजी गरेको छ । नेपाल धितोपत्र बोर्डले मर्जरमा गएका कम्पनीको शेयर कारोबार रोक्का गर्ने व्यवस्थाको अभ्यास अन्तर्राष्ट्रिय स्तरमै नरहेको भन्दै यसको खारेजिका लागि पहल गर्दै आएको थियो ।

नेपाल राष्ट्र बैंकको अभ्यासलाई देखाउदै अन्य कम्पनीको पनि शेयर कारोबार रोक्का हुँदै आएको थियो । अव बीमा समितिले पनि यस विषयमा केहि निर्देशन जारी गर्ने बाटो खुला भएको छ । हाल १७ वटा भन्दा बढी बीमा कम्पनीको शेयर कारोबार यहि मर्जरका कारण रोक्का छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS