IME Life
Beema Board

विदेश भ्रमणमा कडाइ, राहदानी वापत अधिकतम २०० अमेरिकी डलर मात्रै सटही हुने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेश भ्रमणमा जाने नेपालीलाई कडाइ गर्ने नीति लिएको छ । बैदेशिक मुद्राको घट्दो सञ्चितिलाई मध्यजनर गर्दै यस्तो नीति लिएको हो ।

राष्ट्र बैंकले विदेश भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानी बापत अधिकतम २०० अमेरिकी डलरसम्मको सटही सुविधा प्रदान गर्ने व्यवस्था गरेको हो । एकिकृत परिपत्र २०७८ मा संशोधन गर्ने क्रममा यस्तो व्यवस्था थप गरेको हो ।

Prabhu
Crest
FXMD-Circular-03-2079-80

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS