IME Life
Beema Board

समितिले १७ कम्पनीलाई दियो मर्जरको शैद्धान्तिक सहमति, निवेदन आउने वित्तिकै सहमति दिदै

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बीमा समितिले मर्जरको संझौता गरेका १७ बीमा कम्पनीलाई शैद्धान्तिक सहमति दिएको छ। समितिले राति अवेसम्म बसेर भए पनि शैद्धान्तिक सहमति प्रदान गरिरहेको अध्यक्ष सूर्य प्रसाद सिलवालले बताए । मर्जर प्रकृयाँमा जाने तथा जान खोज्ने जुनसुकै कम्पनीहरुलाई  सक्दो सहयोग गर्ने समितिले जनाएको छ ।

हालसम्म २ वटा निर्जीवन बीमा कम्पनीहरुले एकिकृत कारोबार गरिसकेका छन् । उनिहरु बाहेक अहिले १७ वटा कम्पनी बीमा समितिबाट शैद्धान्तिक सहमति लिएर आन्तरिक गृहकार्य गरिरहेका छन् । बीमा समितिले प्राईम, गुराँस र युनियनलाई जेठ १३ गते शैद्धान्तिक सहमति दिएको थियो । त्यस्तै सूर्या लाइफ र ज्योति लाइफलाई असार १३ गते, प्रिमियर इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्सलाई असार २८ गते, रिलायन्स लाइफ र सानिमा लाइफलाई असार २९ गते, सगरमाथा र लुम्बिनी जनरललाई असार ३० गते, सानिमा जनरल र जनरललाई पनि असार ३० गते, महालक्ष्मी लाइफ र प्रभु लाइफलाई साउन उक गते, प्रभु र अजोड इनस्योरेन्सलाई पनि साउन एक गते सैद्धान्तिक सहमति प्रदान गरेको छ ।

Prabhu
Crest

समितिले यस पछि मर्जरको अन्तिम स्वीकृति प्रदान गर्छ । तर अहिले हिमालयन र एभरेष्ट बाहेक कुनै पनि कम्पनीले अन्तिम स्वीकृति लिने गरी काम अगाडी बढाएका छैनन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS