IME Life
Beema Board

आर्थिक वर्ष सकिन १२ दिन बाँकी हुँदा पूँजीगत खर्च जम्मा ४१.६२ प्रतिशत मात्रै

SPIL
NIC ASIA

काठमाडौं । चालु आर्थिक वर्ष सकिन अव १२ दिन मात्रै बाँकी छ । तर अहिलेसम्म पूँजीगत खर्च भने जम्मा ४१.६२ प्रतिशत मात्रै भएको छ । आजसम्ममा जम्मा एक खर्ब ५७ अर्ब रुपैयाँ मात्रै खर्च भएको छ । सरकारले लिएको लक्ष्य अनुसार अझै ५८.३८ प्रतिशत पुरा हुँन बाँकी छ ।

चालु तर्फ भने लक्ष्य अनुसार ८४.९९ प्रतिशत खर्च भइसकेको छ । वित्तीय खर्च पनि ५०.९३ प्रतिशत मात्रै भएको छ । सरकारले समयमा खर्च गर्न नसक्दा अर्थमन्त्री तथा अर्थमन्त्रालयको कार्यसम्पादन प्रति नै प्रश्न उठेको छ । चालु खर्च भने ९ खर्ब ५ अर्ब रुपैयाँको भएको छ । चालु बाहेक पूँजीगत खर्च हुन सकेको छैन ।

Prabhu
Crest

सरकारले आजसम्ममा ९ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । लक्ष्य अनुसार ८३.०४ प्रतिशत पुरा भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS