IME Life

बोनश शेयर बापतको रकम जम्मा गर्न समिट लघुवित्तको आग्रह

SPIL
NIC ASIA

काठमाडौं । समिट लघुवित्त वित्तीय संस्था लिमिटेडले वितरण गरेको बोनश शेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न शेयरधनीलाई आग्रह गरेको छ । कम्पनीले २०७८ पुस २४ गते सम्पन्न साधारण सभाबाट पारित गरेको २५ दशमलव २८५३१६ प्रतिशत बोनश शेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न आग्रह गरेको हो ।

कर बापतको रकम बैंकमा जम्मा गर्दा भौचरमा आफ्नो हितग्राही खाता नं।, नाम तथा सम्पर्क नम्बर समेत अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटडले जानकारी दिएको छ ।

Prabhu
Crest

साथै भौतिक रूपमा शेयर धारण गर्ने शेयरधनीहरुले समेत आफ्नो शेयर अभौतिकीकरण गराएपश्चात बोनस शेयर प्राप्त गर्न सक्ने क्यापिटलले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS