IME Life

रुरु जलविद्युतले दुई कम्पनीको आयोजनामा लगानी गर्ने

SPIL
NIC ASIA

काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेडमा २ वटा जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ । कम्पनीको असार १५ गते बसेको संचालक समितिको बैठकले मेवा डेभलोपर्स लिमिटेडद्वारा प्रवर्द्धित मिडल मेवा हाइड्रो पावर प्रोजेक्ट र सिवा खोला हाइड्रोपावर प्रोजेक्टमा लगानी गर्ने जनाउको छ ।

कम्पनीले यी आयोजनामा ५ करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको हो । मिडल मेवा हाइड्रोपावर आयोजना ताप्लेजुङमा अवस्थित छ। यो ७३.५ मेगावाटको आयोजना हो । त्यस्तै सिवा खोला हाइड्रोपावर आयोजना ९.३ मेगावाटको आयोजना हो। यो आयोजना पनि ताप्लेजुङमा रहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS