IME Life

आँखुखोला जलविद्युतको दुई आर्थिक वर्षको साधारणसभा आज, के-के छन् प्रस्ताव ?

SPIL
NIC ASIA

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लि को १३ औं र १४ औं बार्षिक साधारणसभा आज बस्ने भएको छ । २०७९ जेठ १८ गते बसेको सञ्चालक समितिको बैंठकले आज असार १२ गते साधारण सभा बस्ने निर्णय गरेको हो ।

असार १३ गते सम्पन्न हुने साधारण सभामा कम्पनीले सम्पूर्ण शेयरधनीहरुलाई उपस्थितिका लागि अनुरोध गरेको छ । कम्पनीका अनुसार विहान ११ बजेदेखि सुरु हुने उक्त सभा नयाँ बानेश्वरस्थित अर्पण व्याङक्वेटमा सञ्चालन हुनेछ ।

Prabhu
Crest

कम्पनीले साधारणसभाको मार्फत विभिन्न प्रस्ताव उपर छलफल गर्नेछ । आर्थिक वर्ष २०७६/७७, २०७७/७८ को वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरिक्षण, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका विषयमा छलफल गर्ने कम्पनीले उल्लेख गरेको छ ।

विशेष प्रस्ताव अन्तर्गत भने सर्वसाधारण शेयरधनीअरुको प्रतिनिधित्व गर्ने गरी १ जना महिला र संस्थापक समुहको शेयरधनीको प्रतिनिधित्व गर्ने गरि ४ जना सञ्चालकहरुको चयन गर्ने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS