जानकी फाइनान्सको बोनश शेयर सूचिकृत

काठमाडौं । जानकी फाइनान्सको बोनश शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भएको छ । कम्पनीको ९ लाख ६१७ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

कम्पनीले गत फागुन २२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १५ प्रतिशत बोनश शेयर सूचीकृत गराएको हो । अव यो बोनश शेयर बिहीवारदेखि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार