IME Life
Beema Board

यी हुन आजका टपटेन कारोबार भएका कम्पनीहरु

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । शेयर बजार नेप्शे परिसूचक ३१ दशमलव २१ को विन्दुमा कायम हुँदा १८ सय ९३ दशमलव ५३ को विन्दुमा कायम भएको छ । आज कुल ८४ करोड ३७ लाख ७३ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नबिल बैंकको शेयर कारोबार भएको छ । आज नबिल बैंकको ३ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।

यसैगरी आज नेपाल बैंक लिमिटेडको पनि धेरै शेयर कारोबार भएको छ । नेपाल बैंकको कुल २ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । साथै नेपाल क्रेडिट एण्ड कमर्सियल बैंकको २ करोड ५४ लाख र एनआइसी एसिया बैंकको २ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS