जनरल इन्स्योरेन्सद्धारा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । जनरल इन्स्योरेन्सले ४ औं बसन्त पार गरेको खुशीयालिमा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ । कम्पनीले असार ६ गते रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

कम्पनीको प्रधान कार्यालयमा आयोजित सो कार्यक्रममा कम्पनीका २५ जना भन्दा बढी कर्मचारीले रक्तदान गरेका थिए । कम्पनीका अन्य शाखाहरुमा पनि विभिन्न कार्यक्रम संचालन गरी स्थापना दिवस मनाएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार